मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देश निर्माणमा युवालाई उत्प्रेरित गरौँ

newsofnepal.com · Sun Nov 01 04:43:26 UTC 2026

युवा जनशक्ति देशको मुख्य मेरुदण्ड हो । कुनै पनि राष्ट्रको भविष्य कस्तो हुने भन्ने कुरा त्यस देशका युवाको सोच, क्षमता, सिर्जनशीलता, श्रम, इमानदारी र राष्ट्रप्रतिको जिम्मेवारीबोधमा निर्भर हुन्छ । देशलाई कुन दिशातर्फ लैजाने, देशलाई विश्वसामु कसरी चिनाउने, देशको विकासलाई कसरी तीव्र बनाउने र आफ्नो देशलाई विश्वका अब्बल राष्ट्रहरूको पङ्क्तिमा कसरी पुर्‍याउने भन्ने विषयमा युवा शक्तिको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । देशको सार्वभौमिकता, राष्ट्रियता र सुरक्षाको कवचका रूपमा समेत युवाशक्ति उभिन सक्छ ।

तर यसका लागि राज्य स्वयं जानकार, जिम्मेवार र दूरदर्शी हुनुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)