मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश

swasthyakhabar.com · Sun Nov 01 05:03:32 UTC 2026

अमेरिका - अमेरिकाको भर्जिनियामा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्टले बेपत्ता हुनुभन्दा पाँच महिनाअघि नै आफू श्रीमान् नरेश भट्टबाट असुरक्षित रहेको भन्दै नेपालमा रहेका दाजु महेश काफ्लेलाई सन्देश पठाएको खुलेको छ।

ममताले श्रीमान्बाट घरेलु हिंसा भोगिरहेको संकेत गर्दै दाजुलाई पठाएका सन्देशलाई नरेशविरुद्धको हत्या मुद्दामा प्रमाणका रूपमा पेस गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा बिहीबार अदालतमा बहस भएको अमेरिकी सञ्चारमाध्यम ले जनाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)