मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकेको अम्बे स्टिलमा आगलागी हुँदा ८ जना घाइते, २ जनालाई थप उपचारका लागि लखनउ रिफर

clickmandu.com · Sun Nov 01 05:02:10 UTC 2026

बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आज बिहान आगलागी हुँदा आठ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेकाले थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ ।

प्रहरीका अनुसार बिहान करिब ०५:४० बजे कम्पनीभित्र रहेका प्रतिभट्टी २५ टन क्षमताका तीनवटा फलाम पगाल्ने भट्टीमा विद्युत् सर्ट सर्किट भएर अचानक आगलागी भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)