मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावको तयारीमा रास्वपा: उम्मेदवार छान्न सात उपसमिति, महानगर र उपमहानगरमा आवेदन खुला

sutranews.com · Sun Nov 01 05:08:35 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । यसका लागि पार्टीले सातवटा छुट्टाछुट्टै उपसमिति गठन गर्नुका साथै महानगरपालिका र उपमहानगरपालिकाका वडा तहमा उम्मेदवारी दिन इच्छुक व्यक्तिका लागि आवेदनसमेत खुला गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)