डोल्पाको दानिगढमा हिमपातमा फसेका भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार गरिँदै
ratopati.com · Sun Nov 01 05:17:03 UTC 2026

सुर्खेत । डोल्पाको दानिगढ क्षेत्रमा हिमपातमा फसेका भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार गरिने भएको छ ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार शनिबार पर्यटकहरू फसेको जानकारी प्राप्त भएपछि उद्धारको प्रयास थालिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)