मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुक्तिनाथ विकास बैंकको खुद नाफा ४३% ले बढेर ३२ करोड २४ लाख पुग्यो, ईपीएस कति ?

clickmandu.com · Sun Nov 01 05:20:06 UTC 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफामा आकर्षक सुधार गरेको छ ।

बैंकले सार्वजनिक गरेको चालु आवको असोज मसान्त (पहिलो त्रैमास) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४३.४४ प्रतिशतले वृद्धि भई ३२ करोड २४ लाख २४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)