सुनको मूल्य एकैदिन आठ हजार ३०० घट्यो, कतिमा हुँदैछ कारोबार ?
lokaantar.com

साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ८ हजार ३०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ७२ हजार रुपैयाँ कायम भएको हो ।
गत शुक्रबार सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)