काठमाडौं फिल्म फेस्टिभलको रेड कार्पेटमा जुटे यी कलाकार र विशिष्ट व्यक्तित्व
kalakarmi.com · Sun Nov 01 05:19:11 UTC 2026

काठमाडौं- काठमाडौं फिल्म फेस्टिभलअन्तर्गत शनिवार राष्ट्रिय सभागृहमा आयोजित रेड कार्पेट कार्यक्रममा नेपाली कला, राजनीति, प्रशासन, आर्थिक तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा पुराना तथा नयाँ पुस्ताका कलाकारदेखि अन्तर्राष्ट्रिय कला क्षेत्रका प्रतिष्ठित व्यक्तित्वसम्म सहभागी भए।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)