मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अन्तर्राष्ट्रिय बजारमा किन सस्तिँदैछ सुनचाँदी ?

sutranews.com · Sun Nov 01 05:21:59 UTC 2026

काठमाडाैं । अमेरिकामा निरन्तर बढिरहेको मुद्रास्फीतिका कारण केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर थप बढाउन सक्ने अनुमान गरिएपछि अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुहरूको मूल्यमा गिरावट आएको छ । यस क्रममा सुनको मूल्य ३ प्रतिशतभन्दा बढी र चाँदीको मूल्य झन्डै ६ प्रतिशतले घटेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)