मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

ajakoartha.com · Sun Nov 01 05:30:00 UTC 2026

काठमाडौं- बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले १७ घरमा पूर्ण क्षति भएको छ भने ७७ घर उच्च जोखिममा र ७२ घर जोखिममा छन् ।

गाउँपालिकाका अनुसार विपद्बाट ५७२ रोपनी खेतबारीमा क्षति पुगेको छ । यसैगरी, १२ वटा गोठ पूर्ण र १८ वटा आंशिक क्षति भएको छ भने २० वटा सडकमा पनि क्षति भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)