मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जब ह्याकरहरूले ब्राजिलियन क्लब कोरिन्थियन्सको वेबसाइट ह्याक गरेर मेस्सीलाई अनुबन्ध गरेको झुटो घोषणा पोष्ट गरे

ratopati.com · Sun Nov 01 05:32:22 UTC 2026

साओ पाउलो । ब्राजिलको चर्चित फुटबल क्लब कोरिन्थियन्सको आधिकारिक वेबसाइट ह्याकरहरूले नियन्त्रणमा लिएर अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीलाई सन् २०२७ का लागि क्लबमा अनुबन्ध गरेको झुटो घोषणा गरेका छन् ।

शनिबार बिहान भएको साइबर आक्रमणपछि ह्याकरहरूले वेबसाइटमा लामो वक्तव्य प्रकाशित गर्दै अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका मेस्सी कोरिन्थियन्समा आबद्ध भएको दाबी गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)