मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अदालतप्रतिको विश्वास पनि टुट्यो भने न्याय खोज्न कहाँ जाने?

janaaastha.com

केही वर्षअघि पत्रकार सार्वजनिक भएको ‘द डार्क फाइल’ मा न्यायालयभित्र भएको भनिएको चलखेल, भ्रष्टाचारसम्बन्धी मुद्दा र प्रभावशाली व्यक्तिहरूको संलग्नताबारे गम्भीर प्रश्न उठाइएको थियो। त्यसमा प्रस्तुत अडियो सामग्रीको सत्यतामाथि विवाद भयो। सर्वोच्च अदालतले सम्बन्धित सामग्री हटाउन आदेश दियो। त्यसपछि अदालतको अवहेलनासम्बन्धी मुद्दामा पत्रकारद्वयलाई दोषी ठहर गर्दै तीन–तीन महिनाको कैद सजाय सुनाइयो। अदालतको आदेशअनुसार लिखित माफी मागेपछि रिहा गरियो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)