मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेनको सचिवालयबाटै पक्राउ गर्ने २८ जनाको सूची तयार ! ७ जनालाई ‘अन द स्पट’ उठाउन निर्देशन

barnanmedia.com · Sun Nov 01 05:23:14 UTC 2026

काठमाडौं । बालेनको सचिवालयसँग सम्बन्धित व्यक्तिहरूसहित २८ जनालाई पक्राउ गर्ने सूची तयार पारिएको दाबी सार्वजनिक भएको छ। सूचीमा रहेका ७ जनालाई भने जहाँ भेटिन्छ, त्यहीँबाट तत्काल पक्राउ गर्न निर्देशन दिइएको बताइएको छ।

पक्राउका लागि सूची नै तयार पारिएको र केही व्यक्तिलाई ‘अन द स्पट’ पक्राउ गर्ने निर्देशन दिइएको खबर सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा चर्चा चुलिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)