मुकेश अम्बानीको रिलायन्सले मोड्यो इन्धन निर्यात गन्तव्य, युरोप र अफ्रिकी बजारमा हिस्सा ५० प्रतिशतले बढ्यो
clickmandu.com · Sun Nov 01 05:32:24 UTC 2026

एजेन्सी । पश्चिम एसियामा जारी तनाव र द्वन्द्वका कारण इन्धन आपूर्तिमा उत्पन्न अवरोधलाई अवसरमा बदल्दै भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो रिफाइनर रिलायन्स इन्डस्ट्रिज (आरआईएल) ले आफ्नो इन्धन निर्यात रणनीतिमा व्यापक फेरबदल गरेको छ ।
कम्पनीले आफ्नो इन्धन निर्यातलाई पूर्व तथा दक्षिण अफ्रिका, भूमध्यसागरीय क्षेत्र र अन्य युरोपेली बजारहरूतर्फ केन्द्रित गर्दा ती क्षेत्रहरूमा कम्पनीको बजार हिस्सा करिब ५० प्रतिशतले बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)