मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पोल्यान्डको संवैधानिक अदालतमा शक्ति सङ्घर्ष : राष्ट्रपति र न्यायाधीशबिच भनाभन

ratopati.com · Sun Nov 01 05:40:17 UTC 2026

वार्सा । पोल्यान्डको संवैधानिक अदालत (टीके) मा नियन्त्रणको विषयलाई लिएर राष्ट्रपति कारोल नाभ्रोस्की र न्यायाधीशहरूबिच धक्कामुक्की र भनाभन चलेको छ । लामो समयदेखि जारी संवैधानिक सङ्कट शुक्रबार राति उत्कर्षमा पुगेपछि राष्ट्रपति र सरकारबिचको शक्ति सङ्घर्ष थप चर्किएको हो ।

राष्ट्रपति नाभ्रोस्कीले शनिबार दिउँसो राजनीतिक दलका नेताहरूसँग सङ्कट समाधानका लागि छलफल गर्ने घोषणा गरेका छन् । तर, प्रधानमन्त्री डोनाल्ड टस्क नेतृत्वको सरकारले छलफलमा कस्तो भूमिका खेल्छ भन्ने स्पष्ट भइसकेको छैन । अदालत परिसरमा दङ्गा नियन्त्रण प्रहरी र सरकार विरोधी प्रदर्शनकारी तैनाथ छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)