मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डोल्पाको हिमपातमा फसेका भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार गरिँदै

reportersnepal.com · Sun Nov 01 05:43:31 UTC 2026

सुर्खेत । डोल्पाको दानिगढ क्षेत्रमा हिमपातमा फसेका भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार हुने भएको छ ।

शनिबार पर्यटकहरू फसेको जानकारी प्राप्त भएपछि उद्धारको प्रयास थालिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)