मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

khabarhub.com · Sun Nov 01 05:40:56 UTC 2026

बनेपा – मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित भएका छन् ।

जिल्ला सहकारी सङ्घ र पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा आँखाका रोगीको उपचारका साथै दृष्टिसम्बन्धी समस्याबारे परामर्श दिइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)