नागढुंगा सुरुङमार्गमा आजदेखि शुल्क, कुन सवारीलाई कति?
gorkhapatraonline.com · Sun Nov 01 05:42:51 UTC 2026

नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज (कात्तिक १५) देखि टोल शुल्क तिर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि शुल्क सङ्कलन सुरु गरिएको जनाएको छ ।
निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपियाँ र काठमाडौँबाट बाहिरिँदा ६० रुपियाँ तिर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)