पश्चिम एसियास्थित अमेरिकी सैन्य अड्डामा इरानको आक्रमणबाट १५ अर्ब डलरसम्मको क्षति
clickmandu.com · Sun Nov 01 05:45:53 UTC 2026

एजेन्सी । पश्चिम एसियाका विभिन्न देशमा अमेरिकी सेना तैनाथ रहेका सैन्य अखडाहरूमा इरानले गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणबाट १५ अर्ब अमेरिकी डलरसम्मको भौतिक क्षति पुगेको छ ।
अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले उच्च स्रोतहरू तथा स्याटेलाइट तस्बिरहरूको विश्लेषणलाई उद्धृत गर्दै शुक्रबार यस्तो विवरण सार्वजनिक गरेको हो । यस क्षतिका कारण पेन्टागनको बढ्दो युद्ध खर्च करिब ५० अर्ब डलर नजिक पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)