रास्वपाले गठन गर्यो स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति, महानगर र उपमहानगरमा आवेदन खुला
deshsanchar.com · Sun Nov 01 04:30:22 UTC 2026

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन गरेको छ। स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)