दुई हजारले पाउँदैछन् निःशुल्क अनलाइन एआई तालिम
deshsanchar.com · Sun Nov 01 02:53:52 UTC 2026

काठमाडौँ – राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले दुई हजार जनाका लागि निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको प्रतिष्ठानले आईएनजी ग्रुप र ज्ञान बजार अनलाइन प्रालिको सहकार्यमा उक्त तालिम आयोजना गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)