मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

reportersnepal.com · Sun Nov 01 05:50:51 UTC 2026

कञ्चनपुर, , १५ कात्तिक । महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् ।

आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ भइसक्यो । मूल नहर निमाण भएको क्षेत्रमा किसानको खेतसम्म पानी पुर्याउन १४ वटा शाखा नहर निर्माण सम्पन्न भइसकेका छन् भने आठ शाखा नहर निर्माणको अन्तिम चरणमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)