मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाइने

kharibot.com · Sun Nov 01 05:50:00 UTC 2026

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्ती प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)