मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एल निनोको प्रभाव बढेपछि बोलिभियामा देशव्यापी संकटकाल घोषणा

reportersnepal.com · Sun Nov 01 05:56:39 UTC 2026

काठमाडौँ । जलवायु परिवर्तनसँग जोडिएको मौसमी प्रभाव एल निनोका कारण खडेरी र बाढीको जोखिम बढेपछि दक्षिण अमेरिकी देश बोलिभियाले देशव्यापी संकटकाल घोषणा गरेको छ ।

राष्ट्रपति रोड्रिगो पाजले शनिबार संकटकालीन अवस्थासम्बन्धी आदेशमा हस्ताक्षर गरेका हुन् । यससँगै प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन र राहत तथा स्रोतसाधन व्यवस्थापनलाई तीव्र बनाउने बाटो खुलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)