के म्यानचेस्टर युनाइटेड साँच्चै रेलिगेसनको खतरामा छ ?
ratopati.com · Sun Nov 01 05:57:30 UTC 2026
लन्डन । इङ्लिस प्रिमियर लिगको उपाधि दौडमा रहने अपेक्षा गरिएको म्यानचेस्टर युनाइटेड अहिले रेलिगेसनबाट जोगिन संघर्ष गर्नुपर्ने अवस्थामा पुगेको छ ।
लगातार खराब प्रदर्शन र नतिजाका कारण टोलीमाथि दबाब बढ्दै जाँदा युनाइटेड साँच्चै दोस्रो डिभिजनमा झर्ने जोखिममा छ कि छैन भन्ने प्रश्न उठ्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)