मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते, थप उपचारका लागि २ जनालाई भारत लगियो

arthadabali.com · Sun Nov 01 05:55:21 UTC 2026

काठमाडौँ / अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । बाँकेको जानकी गाउँपालिका५, बकसपुरस्थित कम्पनीमा आगलागी हुँदा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना घाइते भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)