मुक्तिनाथ विकास बैंकको खुद नाफा ४३.४४ प्रतिशत बढ्यो
setopati.com · Sun Nov 01 05:58:44 UTC 2026

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय नतिजा सार्वजनिक गरेको छ।
बैंकले चुनौतीपूर्ण आर्थिक अवस्थाका बाबजुद पनि कर्जा विस्तार, नाफा वृद्धि, ब्याज आम्दानी र गैर-ब्याज आम्दानीमा उल्लेख्य प्रगति हासिल गर्दै वित्तीय क्षेत्रमा बलियो उपस्थिति जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)