दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन
himalpress.com · Sun Nov 01 06:02:01 UTC 2026

सुर्खेत – डोल्पाको डोल्पो बुद्व गाउँपालिकाबाट शे फोक्सुण्डो ताल तर्फ आउँदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्।
शे–फोक्सुण्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुमला पास र वागला पास क्षेत्रबाट उनीहरू सम्पर्कविहीन भएको खबर आएका डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)