मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी, आठजना घाइते

reportersnepal.com · Sun Nov 01 06:05:05 UTC 2026

काठमाडौँ । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन्। आइतबार बिबाहन ५ बजेर ४० मिनेटमा कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो।

आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)