शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने तयारी
kalakarmi.com · Sun Nov 01 06:04:07 UTC 2026

(फाइल तस्विर)
कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)