मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देश ठुलो सङ्कटतर्फ उन्मुख भएको सङ्केत देखिँदैछ : डा. बाबुराम भट्टराई

ratopati.com · Sun Nov 01 06:14:57 UTC 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले देश ठुलो सङ्कटतर्फ उन्मुख भइरहेको सङ्केत गरेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले सत्तारूढ र प्रतिपक्षी दलभित्र चर्कँदो अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख अङ्गमा देखिएको अव्यवस्था तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्राले देशको अवस्था थप जटिल बन्दै गएको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)