मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर्णालीका जडीबुटीबाट चार करोड राजस्व सङ्कलन

nepalviews.com · Sun Nov 01 06:12:50 UTC 2026

सुर्खेत । कर्णालीका वनजङ्गल, पाटन र हिमाली क्षेत्रमा पाइने जडीबुटीको व्यापारबाट सरकारले एक वर्षमै चार करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । प्रदेशका ५८ प्रजातिका जडीबुटी बिक्री तथा निकासी हुँदा सरकारले चार करोड १७ लाख ६८ हजार ९९९ राजस्व प्राप्त गरेको हो ।

सबैभन्दा रोचक पक्ष त के छ भने, हजारौँ किलो जडीबुटी निकासी भइरहँदा जम्मा २५१ किलो यार्सागुम्बाले मात्रै ७५ लाख रुपैयाँभन्दा बढी राजस्व दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)