घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन
khabarhub.com · Sun Nov 01 06:15:05 UTC 2026

काठमाडौं – भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ । चर्चित निर्माता तथा निर्देशक सञ्जय गुप्ताको ५७ वर्षको उमेरमा निधन भएको छ ।
अक्टोबर ३० मा आफ्नै घरमा लडेर टाउकोमा गम्भीर चोट लागेका कारण उनको मृत्यु भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)