मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

९० वर्षमा पनि बडीबिल्डिङको क्रेज, युवा खेलाडीसँग प्रतिस्पर्धा गर्दै तोशिसुके

kendrabindu.com · Sun Nov 01 06:13:16 UTC 2026

काठमाडौं । उमेरले इच्छाशक्ति र शारीरिक तन्दुरुस्तीलाई रोक्न सक्दैन भन्ने उदाहरण बनेका छन् जापानका ९० वर्षीय बडीबिल्डर तोशिसुके कानाजावा।

९० वर्षको उमेरमा पनि उनी आफूभन्दा निकै कान्छा खेलाडीसँग बडीबिल्डिङ प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्। शुक्रबार स्पेनको तटीय सहर सान्ता सुसानामा आयोजित अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उनी सहभागी भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)