मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रोभिजन घटेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १ अर्ब १८ करोड, अन्य वित्तीय सूचक कस्ता ?

bishowkhabar.com · Sun Nov 01 06:13:44 UTC 2026

काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफामा उल्लेख्य छलाङ मारेको छ ।

बैंकले सार्वजनिक गरेको चालु आवको असोज मसान्त (पहिलो त्रैमास) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले ४ करोड ५० लाख ५० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)