मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

साहित्यिक गोष्ठीमा महाकवि देवकोटा र लु सुनको चर्चा

baahrakhari.com · Sun Nov 01 06:01:15 UTC 2026

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले देवकोटा–लु सुन प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा नेपाल–चीन द्विदेशीय साहित्यिक गोष्ठीको आयोजना गरेको छ । शुक्रबार (कात्तिक १३) काठमाडौंमा नेपाल र चीनबीचको सिर्जनात्मक सेतुमाथि चर्चा गरिएको हो ।

गोष्ठीमा चिनियाँ साहित्यकार लु सुनको स्मृतिमा स्थापित लु सुन कल्चर फाउन्डेसनका अध्यक्ष झाउ लिङफीले साहित्य एउटा विश्वव्यापी भाषा भएको र यसले मानव आत्मालाई जोड्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)