मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनको मूल्यमा ठूलो पहिरो, एकै दिन ८ हजार भन्दा बढीले घट्यो

lokaantar.com

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा आठ हजार ३०० र चाँदी १७५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मोल दुई लाख ७२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ६५० निर्धारण भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)