दमबाट जोगिऊँ
annapurnapost.com · Sun Nov 01 06:14:02 UTC 2026

समय समयमा स्वाँ–स्वाँ हुने, श्वास फेर्न गाह्रो हुने, र छाती घ्यार–घ्यार हुने हुन्छ ? यसरी दम बढेको अवस्थामा फोक्सोमा हावा पुर्याउने नलीहरू सुनिन्छन्। जसले गर्दा फोक्सोमा रहेका हावाका नलीहरू साँघुरिन्छन्। र, फोक्सोले हावा लिने र फाल्नेक्रममा अवरोध आउँछ।
दमका रोगीहरूलाई विभिन्न कुराहरूसँग एलर्जी हुने सम्भावना हुन्छ। जस्तैः धुलो, केही खानेकुराहरू, पोलेन ग्रेन (पराग) को धुलो, परागको कण, व्यायाम, चिसोहावा, धुवाँ, भित्तामा लगाउने रंग, चिन्ता र अन्य कारणहरूले एलर्जीको जोखिम बढाउँछ। कोही संवेदनशील व्यक्तिहरूलाई भाइरल संक्रमण र धूमपानले पनि दमका लक्षणहरूलाई बढाइदिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)