मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न रास्वपाले खुलायो आवेदन

setopati.com · Sun Nov 01 06:26:37 UTC 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ।

रास्वपाले महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक र योग्य व्यक्तिका लागि आवेदन खुला गर्ने निर्णय गरेको हो। इच्छुक व्यक्तिले पार्टीको ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन दिन सक्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)