मौसम खुलेसँगै खचाखच पृथ्वीराजमार्ग (तस्वीहरू)
nepalviews.com · Sun Nov 01 06:25:56 UTC 2026

धादिङ । मौसममा सुधार आएसँगै देशकै प्रमुख आवतजावतको माध्यम मानिने पृथ्वी राजमार्गमा सवारी साधनको चाप ह्वात्तै बढेको छ ।
मौसम सफा भएसँगै संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा–नौबिसे सडक र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्डमा साना–ठूला सवारी साधनको ओहोरदोहोर बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)