पोल्यान्डमा संवैधानिक संकट गहिरिँदै, प्रधानन्यायाधीश निलम्बनपछि राष्ट्रपतिद्वारा आपतकालीन बैठक
clickmandu.com · Sun Nov 01 06:32:27 UTC 2026

एजेन्सी । पोल्यान्डको सर्वोच्च संवैधानिक अदालत (कन्स्टिच्युसनल ट्रिब्युनल) को स्वायत्ततालाई लिएर उत्पन्न विवाद गहिरिँदै गएपछि राष्ट्रपति कारोल नावरोत्स्कीले राजनीतिक दलहरूसँग संकटकालीन वार्ता आयोजना गरेका छन् ।
राष्ट्रपति भवनमा शनिबार आयोजित छलफलमा राष्ट्रवादी, उग्रदक्षिणपन्थी र सत्ता गठबन्धनका केही दलका प्रतिनिधिहरू सहभागी भए पनि प्रधानमन्त्री डोनाल्ड टस्क नेतृत्वको सत्तारूढ मध्यमार्गी दल ‘सिभिक कोअलिसन’ ले भने बैठक बहिष्कार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)