मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियल म्याड्रिड नछोड, पैसा चाहिन्छ भने मेरै तलब लैजाऊ" – पेपेले खोले वर्षौँ पुरानो भित्री रहस्य

barnanmedia.com · Sun Nov 01 06:26:43 UTC 2026

म्याड्रिड — पोर्चुगलका दिग्गज डिफेन्डर पेपेले फुटबल इतिहासकै सबैभन्दा चर्चित जोडीमध्येका एक क्रिस्टियानो रोनाल्डोसँगको आफ्नो सम्बन्धबारे एउटा हृदयस्पर्शी र सनसनीपूर्ण खुलासा गरेका छन्। पेपेका अनुसार उनले जब रियल म्याड्रिड छोड्ने निर्णय गरेका थिए, तब रोनाल्डोले उनलाई क्लबमै रोक्नका लागि आफ्नो व्यक्तिगत कमाइ समेत त्याग्न तयार भएको बताएका थिए।

सन् २०१७ मा पेपेले १० वर्ष लामो रियल म्याड्रिडको यात्रा टुङ्ग्याएर टर्कीको क्लब बेसिक्तास जाने तयारी गरिरहँदा रोनाल्डोले उनलाई रोक्न निकै प्रयास गरेका थिए। त्यो भावुक क्षणलाई सम्झिँदै पेपेले हालै एउटा अन्तर्वार्तामा रोनाल्डोको भनाइ सार्वजनिक गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)