बीपी राजमार्ग खुलाउन धमाधम पहिरो पन्छाइँदै
nepalpress.com · Sun Nov 01 06:32:43 UTC 2026

काठमाडौं । वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास भइरहेको छ । शुक्रबार र शनिबारको पानीका कारण यस राजमार्गको ठाउँठाउँमा पहिरो गएको छ ।
सडकमा लेदो थुप्रिएनुका साथै केही ठाउँमा पहिरोले क्षति पुर्याएकाले हिजो बिहानैदेखि सवारी अवरुद्ध छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)