मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक–दुई न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार आउँदैन : लिङ्देन

ratopati.com · Sun Nov 01 06:45:44 UTC 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एक–दुई जना न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार नआउने बताएका छन् ।

आइतबार रातोपाटीसँग कुरा गर्दै उनले न्यायालयमा व्यापक सुधार र परिवर्तन आवश्यक रहेको बताए । उनले न्यायालयको पुनर्नियुक्ति र पुनर्गठनजस्ता विषयमा समेत अघि बढ्नुपर्ने धारणा राखे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)