मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने तयारी

barnanmedia.com · Sun Nov 01 06:39:32 UTC 2026

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पु¥याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको काम अगाडि बढाउन निर्देशन दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)