मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रमिक लैजान जिटुजी सम्झौताका लागि मौरिसस सहमत

setopati.com · Sun Nov 01 06:48:55 UTC 2026

नेपाल र मौरिससबीच सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत श्रमिक भर्ती गर्ने प्रक्रिया अघि बढेको युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयले जनाएको छ।

नेपाली श्रमिकका लागि सुरक्षित, मर्यादित र रोजगारदाताले लागत व्यहोर्ने सिद्धान्तबाट वैदेशिक रोजगारीका अवसर विस्तार गर्ने उद्देश्यले जिटुजी सम्झौता गर्न लागिएको सचिवालयले जनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)