डोल्पा कारागारमा लापरबाही : १७ कैदीलाई १५ सुरक्षाकर्मी, तैपनि ८ कैदीले खने सुरुङ
ratopati.com · Sun Nov 01 06:54:27 UTC 2026

सुर्खेत । डोल्पा जिल्ला कारागार ५० महिला र १०० पुरुष गरी १५० जना क्षमताको हो । उक्त कारागारमा १७ जना कैदीबन्दी थिए । ती कैदीबन्दीको सुरक्षाका लागि १५ जना सुरक्षाकर्मी खटाइएको थियो ।
यद्यपि, यही बीचमा शनिबार बिहान ८ जना कैदीबन्दी सुरुङ खनेर भाग्न सफल भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)