मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

canadanepal.com · Sun Nov 01 06:50:29 UTC 2026

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिका लागि आवेदन खुला गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले ‘क्यान्डिडेट क्लब’मार्फत उम्मेदवारीका लागि आवेदन खुला गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)