एनआरएनएका एनसिसी पदाधिकारीहरूको तीनदिने रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न
setopati.com · Sun Nov 01 06:54:45 UTC 2026

काठमाडौं, कात्तिक गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसिसी) पदाधिकारीहरूको नेतृत्व तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने रणनीतिक कार्यशाला सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा स्विस सरकारको सहकार्यमा मिरिड्यु परियोजनाको दोस्रो चरणअन्तर्गत अक्टोबर २८ देखि ३० सम्म गोदावरीमा आयोजित कार्यशाला शुक्रबार सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)