योगीमाथि अखिलेशको व्यङ्ग्यः डबल इन्जिन सरकार एकै चुनावमा डबल शून्य भयो
nepalpress.com · Sun Nov 01 07:05:33 UTC 2026

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित रामलीला मैदानमा विपक्षी दलहरूको ‘महा–र्याली’ हुनुअघि समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमाथि व्यङ्ग्य गरेका छन् ।
अखिलेशले मुख्यमन्त्री योगी आफैँले उत्तर प्रदेशको मतदाता सूचीबाट एक करोड २७ लाख मतदाता घटेको स्वीकार गरेको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)